शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा कोरोनाविरुद्धको खोप लगाउन शुरु

एजेन्सी । जापानमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन बुधबारदेखि शुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन् । खोप लगाउनका लागि प्राथमिकता क्रम निर्धारण...