आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर एयरपोर्टको जग्गाको १६ अर्ब मुआब्जा राज्यले दिन सक्दैन : प्रेम आले

टेण्डर प्रक्रियामा गइसकेको विराटनगर विमानस्थल निर्माण तत्काल नहुने देखिएको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जग्गा अधिग्रहण गर्दा लाग्ने १६ अर्ब रुपैयाँ दिने सामर्थ्य...