चितवन । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले वि.सं. २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्दै आइरहेको प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार’ यस वर्ष रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई प्रदान गर्ने निर्णय...