शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको भित्तेपात्रो सार्वजनिक

ग्लोबल आइएमई बैंकले मिथिला चित्रकलालाई समेटेर वि.सं.२०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ ।  आइतबार बैंकले काठमाडौंमा २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो ।  भित्तेपात्रो सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष...