सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कुखुरा फार्ममा पहिरो खस्दा मरे हजार कुखुरा

गलकोट । बागलुङ र म्याग्दी जिल्लाको सिमानास्थित रत्नेचौरको कुखुरा फार्ममा पहिरो खस्दा एक हजार कुखुरा मरेका छन् । अविरल वर्षापछि बिहीबार फार्ममाथिबाट गएको पहिरो र भेलका कारण पालुवा कृषि तथा...