सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमान्लाई विष खुवाई हत्या गरेको अभियोगमा एक महिलासहित ३ जना जेल चलान

भोजपुर-श्रीमान्लाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान गरेको छ ।  षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको...