राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ बहुमतको सन्निकटमा पुगे सँगै नेपालको राजनीतिक क्षेत्रमा धेरै ठुलो भुईँचालो गएको छ । मतगणनामा देखिएको प्रवृत्ति अनुसार रास्वपाले १ सय ६५ क्षेत्रमा भएको पहिलो हुनेले...