बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वर्क फ्रम होमका लागि एनसेलको सुलभ अफर, डाटा बोनस देखि सापटीसम्मको राहत प्याकहरु

काठमाडौं । कोभिड–१९को दोस्रो लहरले सिर्जना गरेको हालको अवस्थामा एनसेलले आफ्ना सेवामा विभिन्न उपभोक्ता मैत्री राहत अफरहरु ल्याएको छ ।  महामारीको यो विषम अवस्थामा ग्राहकहरुलाई सहज रुपमा सम्पर्क गर्न...