आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
आजकाे विनिमयदर

यस्तो छ आइतबारको अन्तर्राष्ट्रिय मुद्रा विनिमय दर

आइतबार, ०१ असार २०८२, ०५ : ३५
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि अन्तर्राष्ट्रिय मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १३७ रुपैयाँ ४४ पैसा र बिक्री दर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर तोकिएको छ, र बैंकले आवश्यकता अनुसार परिवर्तन गर्न सक्ने जनाएको छ।

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले आफ्नो वेवसाइटमा जारीको विनिमयदर अनुसार अमेरिकी एक डलरको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

बैंकले भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 137.44 138.04
EUR  (European Euro) 1 158.03 158.72
GBP  (UK Pound Sterling) 1 185.96 186.77
CHF  (Swiss Franc) 1 168.83 169.57
AUD  (Australian Dollar) 1 88.94 89.33
CAD  (Canadian Dollar) 1 100.73 101.17
SGD  (Singapore Dollar) 1 107.01 107.48
JPY  (Japanese Yen) 10 9.52 9.56
CNY  (Chinese Yuan) 1 19.13 19.22
SAR  (Saudi Arabian Riyal) 1 36.62 36.78
QAR  (Qatari Riyal) 1 37.71 37.87
THB  (Thai Baht) 1 4.23 4.25
AED  (UAE Dirham) 1 37.43 37.59
MYR  (Malaysian Ringgit) 1 32.37 32.51
KRW  (South Korean Won) 100 10.02 10.07
SEK  (Swedish Kroner) 1 14.38 14.45
DKK  (Danish Kroner) 1 21.19 21.28
HKD  (Hong Kong Dollar) 1 17.51 17.59
KWD  (Kuwaity Dinar) 1 449.00 450.96
BHD  (Bahrain Dinar) 1 364.27 365.86
OMR  (Omani Rial) 1 356.97 358.53

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप