शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङ अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

रोजगारीको ग्यारेण्टी नभएपछि जिल्ला अस्पताल लमजुङका स्वास्थ्य कर्मचारीले आन्दोलित भएका छन् । बायाँ हातमा कालोपट्टी बाँधेर उनीहरूले सोमबार रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटमा धर्ना दिएका थिए । ...