लमजुङमा थपिए २२ संक्रमित
शुक्रबार, ०२ साउन २०७७, १५ : १०
पोखरा । लमजुङमा एकैदिन कोरोनाका २२ नयाँ केस थपिएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२७८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको मस्र्याङ्दी, दोर्दी, राइनास, दुधपोखरी, बेशींसहर र क्होलासोथरमा गरि २२ नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार मस्र्याङ्दीमा ६ पुरुष, दोर्दीमा ४, राइनासमा ६ पुरुष, २ महिला । यसैगरी, दुधपोखरीमा १ पुरुष, बेशिँसहरमा २ र क्होलासोथरमा १ जना पुरुष संक्रमित थपिएका छन् ।
संक्रमित २२ जनाकै रिपोर्ट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको थियो । संक्रमित २२ जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भई रहेकोछ । आज मात्रै गण्डकीमा ४७ संक्रमित थपिएका छन् । यसअघि स्वास्थ्य निर्देशनालय गण्डकीले तनहूँ र नवलपुरमा गरि २५ संक्रमित थपिएको जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण