हलिउड टेलिभिजन सीरिज ‘फस्र्ट लेडिज’ मा मिशेल ओबामाको भूमिकामा ओस्कार विजेता अभिनेत्री विओला डेविसले निभाउने भएकी छिन् । विओलाले ट्विटरमा यसबारे जानकारी दिएकी छिन् । यो टेलिभिजन सीरिज अमेरिकाकी...