शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोमा शक्तिशाली भूकम्प गयो

एजेन्सी । मेक्सिकोमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको ओक्साका राज्यमा गएको सो भूकम्पको क्षति विवरण भने आइसकेको छैन । अमेरिकाको भूगर्भ विभागले ७.४ म्याग्निच्युडको भूकम्पको गएको जनाएको छ...