आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत

उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–५ घुम्ने लालीगुराँस टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ पक्राउ गरेको छ ।  ...