बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्मार्ट मिटर : थप ३० लाख ग्राहकलाई समेट्ने तयारीमा प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ लाख ४० हजार ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान गरेको छ । काठमाडौं उपत्यका लगायत अन्य क्षेत्रमा समेत गरी अहिलेसम्म २ लाख ४० हजार...