आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा क्वारेन्टिनमा बसिरहेका युवकले गरे आत्महत्या

–सौगात पोखरेल लमजुङ । लमजुङ जिल्लाको कोलासोथर गाउँपालिका ९  गिलुङ  रहेको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् । क्वारेन्टिनमा रहेका ती युवकले आत्महत्या गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद शर्माले...