मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आज ४३ औँ बिपी स्मृति दिवस मनाइँदै

काठमाडौँ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३ औँ स्मृति दिवस आज (मंगलबार) मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं...