शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

काँग्रेसमा धाँधली : काठमाडौँ ३२ को ‘केस स्टडी’

अघिल्लो १३ औँ महाधिवेशनताका काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ मा नेपाली काँग्रेसका पुराना क्रियाशील सदस्यहरू ७५३ जना थिए । यसपालि तीमध्ये ५२६ जनाले मात्रै सदस्यता नवीकरण गरे । काँग्रेसको सर्कुलरअनुसार...