काठमाडौँ । नेपाली काँग्रेस साढे दुई वर्षदेखि प्रमुख प्रतिपक्षको भूमिकामा छ । तर उसको भूमिकाको प्रभावकारितामाथि सुरुदेखि नै प्रश्न उठिरहेको छ । यो साढे दुई वर्षमा जनताले काँग्रेसमार्फत आफ्नो आवाज...