नेपाली काँग्रेसले पार्टीको एप सार्वजनिक गरेको छ । पार्टीको १४औँ महाधिवेशनको राजधानीको भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले स्वीच थिचेर एप सार्वजनिक गरेका हुन् । सो एपमा पार्टीका...