शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विष्णु माझी : जसको गीतविना आउँदैन तीज !

काठमाडौँ । वर्षभरि सांगीतिक हिसाबले प्राय: गुमनाम । व्यक्तिगत जीवन त त्यसै गुमनाम झैं छ उनको । जसै तीज आउँछ, अनि उनको गुमनाम सांगीतिक जीवनले चर्चाको शिखर चुम्छ । नि:सन्देह...