पूजाले ल्याइन् तीज गीत
बिहीबार, ०८ साउन २०७७, १६ : १३
काठमाडौं । सुर्खेतकी गायिका पूजा क्षेत्रीले यो वर्षको तीजलाई लक्षित गरेर ‘के मा चित्त दुख्यो मयालै’ बोलको गीत ल्याएकी छन् । शिव हमालको लय तथा शब्दम रहेको गीतमा पूजालाई गायक राजु परियाले साथ दिएका छन् ।
गीतको भिडियो समेत निर्माण भएको छ । जसमा गायक रामजी खाँड र मोडल अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।
मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा अजय रेग्मीको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको छ । य,स अगाडि १६ भन्दा बढी एल्बम सार्वजनिक गरेकी पूजाका २४ बढी गीत बजारमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण