शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भक्तपुरको सुडालमा १३ औँ नाग पञ्चमी सम्पन्न, २७ फिटको कालीनागको विशेष पूजा

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा मङ्गलबार १३ औँ नाग पञ्चमी उत्सव भव्य रूपमा मनाइएको छ । पर्वको अवसरमा २७ फिट लामो कालीनागको विशेष रुद्री पूजा गर्दै धार्मिक उत्सव सम्पन्न गरिएको...