बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अफर छ भन्दैमा खाँदा विचार गर्नुस् : धेरै खाएर बान्ता गरे ग्राहकलाई रेस्टुरेन्टले जरिवाना गर्ने

सेभिया । स्पेनको सेभिया क्षेत्रस्थित गेल्वेसमा रहेको ‘सुशी तोरो’ रेस्टुरेन्टले अघाउञ्जेल खान पाइने अफरमा धेरै खाएर रेस्टुरेन्ट परिसरमै बान्ता गर्ने ग्राहकलाई अतिरिक्त शुल्क लिने निर्णय गरेको छ।  पछिल्ला महिनाहरूमा धेरै खाएकै कारण...