सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शंकास्पद ‘सुन अप्रेशन’ : दरबारमार्गका डीएसपी रन्जन दाहाल हटाइए

काठमाडौँ । महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी रन्जन दाहाललाई हटाइएको छ । मंगलबार कमलादीबाट बरामद गरेको भनिएको साढे १४ केजी चाँदी र आधाकिलो सुन अप्रेशनमा व्यवसायीकता प्रदर्शन गर्न नसकेको भन्दै...