आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पेरूमा गुडिरहेका ६ वटा इन्धन ट्याङ्कर विष्फोट

एजेन्सी । पेरुमा इन्धन बोकेर सडकमा गुडिरहेका ट्याङ्कर विष्फोट हुँदा सडक छेउछाउमा रहेका कैयौँ व्यक्तिको मृत्यु भएको हुनसक्ने पेरुको प्रहरीले बताएको छ । पेरुको राष्ट्रिय राजमार्ग प्रहरी प्रमुख एर्लिन सिल्भाले...