सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका विदेशमन्त्री जयशंकर न्युयोर्कमा

भारतका विदेश मामिला मन्त्री एस जयशंकर अमेरिकाको न्युयोर्क आइपुगेका छन् । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण भएकाले यसलाई महत्वका साथ हेरिएको छ ।  ...