शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माता सेनको प्रश्न : सामान्य प्राविधिक ज्ञान नभएका के जुरी बन्छौँ ?

काठमाडौँ । राम्रा फिल्म बनाउने निर्माता निर्देशक हुन् सन्तोष सेन । करिब आधा दर्जन फिल्म निर्माण पछि निर्देशनमा होमिएका सेन निर्देशित फिल्म ‘प्रेम गीत ४’ गत वर्ष रिलिज भएको थियो...