शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनौलो कछुवा ३५ लाखमा बेच्ने ‘डिल’ गर्दा ६ जना पक्राउ

काठमाडौँ । दुर्लभ वन्यजन्तु सुनौलो कछुवा कारोबारमा संलग्न ६ जनालाई प्रहरीले काठमाडौँको टोखाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका जयराम घिमिरे, रहर तामाङ, सुदर्शन राई, नारायण थामी,...