मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मन्त्रिपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय, संवैधानिक...