आइतबार, १८ कात्तिक २०८१
ताजा लोकप्रिय

सरकारले गर्‍यो ४० सहसचिवको सरुवा (सूचीसहित)

आइतबार, ३० भदौ २०८१, १८ : ०७
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । सरकारले विभिन्न निकायमा कार्यरत ४० सहसचिवको सरुवा गरेको छ । भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकबाट उनीहरूको सरुवा गरिएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा त्यस अन्तर्गतका निकायका लागि सरुवा गरिएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईँलाई काठमाडौँ महानगरपालिकामा कामकाजका लागि पठाइएको छ । 

अन्य सहसचिवहरूको सरुवाको विवरण यस्तो छ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप