बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बार एशोसिएशन र पत्रकार महासंघबिच मिलापत्र

जनकपुरधाम । लामो समयदेखि जारी जग्गा विवाद अन्ततः नेपाल बार एशोसिएशन, जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेस प्रदेशबिच आपसी सहमतिमा टुङ्गिएको छ । दुवै संस्थाद्वारा गठित उच्चस्तरीय वार्ता समितिको मध्यस्थतापछि...