बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पतालमा हेलिप्याडको सफल परीक्षण उडान : आकस्मिक उपचारमा सहजता थप्ने

सुर्खेत । भौतिक रूपमा सम्पन्न बन्दै गइरहेको कर्णाली प्रदेश अस्पतालमा हेलिप्याडको प्राविधिक जाँच तथा परीक्षण उडान सफल भएको छ। वीरेन्द्रनगरस्थित कालागाउँमा रहेको अस्पतालको भवन नै हेली बस्न मिल्ने गरी निर्माण गरिएको...