शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्ले प्रहरीका ५ जना डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिको सिफारिसलाई सोमबार बसेको मन्त्रिपरिषद्ले सदर गरेको प्रधानमन्त्रीको कार्यालयका एक जना अधिकारीले रातोपाटीलाई...