एजेन्सी– सीएनएनले सार्वजनिक गरेको एसियाका सबैभन्दा सुन्दर वस्तीको सूचीमा धान्द्रूक सहर समावेश भएको छ । सुन्दर वस्तीको सूचिमा समावेश धान्द्रूकको परिचय दिदैं सीएनएनले लेखेको छ ,‘नेपालको हिमाली क्षेत्रमा रहेको पहाडि...