शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको छविमा सुधार जरुरी

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले भ्रष्टाचार निवारणका लागि ऐन कानुन मात्रै बनाएर नहुने भन्दै राजनीतिक नेतृत्वको छविमा सुधार ल्याउनुपर्ने सुझाव दिएका छन् ।  राष्ट्रियसभाको बुधबारको बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन...