न्युयोर्क । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले पुनःअमेरिकी संघीय अदालतमा उपस्थित हुँदै आफ्नो मुद्दामा अमेरिकी सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन् । यस्तो हस्तक्षेपका कारण आफ्नो कानुनी बचाउ कमजोर बनाइएको...