शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

केन्टका किटाणुनाशक उपकरणहरूको माग बढ्दो, कुनले कसरी काम गर्छ ?

काठमाडौं । केन्ट डिसइन्फेक्टेन्ट (किटाणुनाशक) उपकरणहरूको माग बजारमा बढ्दो छ ।  सि.जी. इलेक्ट्रोनिक्सअन्तर्गत नेपालमा केन्टको आधिकारिक वितरक इओएल प्रालिले डिसइन्फेक्टेन्ट उपकरणहरुको माग दिन प्रतिदिन बढ्को बताएको छ ।  ...