शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जनगणना : महिलाको अनुपात ०.४६ प्रतिशतले कम, किन ?

केन्द्रीय तथ्याङ्क विभागले बुधबार १२औँ जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक भएको प्रारम्भिक तथ्याङ्कअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । अघिल्लो जनगणना...