बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सहकारी पीडितको बचत फिर्ताका लागि कार्यविधि जारी

विराटनगर । सरकारले समस्याग्रस्त घोषित सहकारी संस्थाका पीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ कानुनी कार्यविधि कार्यान्वयनमा ल्याएको छ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित...