सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकको ब्याजदर घटाउन अर्थमन्त्रीसँग व्यवसायीको माग

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले पछिल्लो समय उच्च रुपमा वृद्धि भएको बैंकको ब्याजदर घटाउन अर्थमन्त्री डा.प्रकाशशरण महतसँग माग गरेको छ । सोमबार अर्थमन्त्री डा. महतलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै...