शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रेनोको नयाँ क्वीड सार्वजनिकः स्टाइलिस र पूर्ण लोडेड गाडीको सुरुवाती मूल्य २४.९९ लाख

काठमाडौं । नेपालको नम्बर एक यूरोपीयन ब्राण्ड रेनोले आज नयाँ क्वीड गाडी सार्वजनिक गरेको छ । नेपालमा क्वीडको अपार सफलता पछि, नयाँ क्वीड गाडी डिजाइन, नवीनता र आधुनिकताको हिसाबले सफल...