सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

साहो समीक्षाः ‘बाहुबली’ प्रभासको नयाँ फिल्ममा एक्सन छ, कहानी छैन

अर्णब बनर्जी फिल्म समीक्षक एउटा भनाई छ, ‘खनियो पहाड निस्कियो मुसा’ । साहो हेर्न गएका मानिसहरुले  फिल्म हेरेपछि यही भनाई  सम्झिरहेका होलान् । बाहुबली फिल्मपछि अभिनेता प्रभासको धमाकेदार...