मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङ नगरपालिकामा घरमा सुत्केरी  हुनेको सङ्ख्या शून्य

बागलुङ । बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता...