बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका कृष्ण खनाललाई प्रश्न : मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिनुहुन्छ ?

काठमाडौँ । सङ्घमा समीकरण फेरबदल भएसँगै सबै प्रदेश सरकार प्रभावित भएका छन् । फागुन २१ गते एमाले–माओवादीबिच सत्ता समीकरण बनेपछि २३ गते कांग्रेसले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लियो ।  ...