काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सगरमाथा क्षेत्रमा पर्यटकको खानामा विषाक्त पदार्थ मिसाएर 'फेक रेस्क्यु' (नक्कली उद्धार) गरिएको भन्ने समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ब्युरोले...