शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

म्याराडोनाले गर्थे शारीरिक हिंसा, पूर्व प्रेमिकाले गरिन् खुलासा

डिएगो म्याराडोनाको निधन भइसकेको छ । तर, उनीसँग जोडिएका विवादहरु सेलाएका छैनन् । म्याराडोनाकी एक पूर्व प्रेमिकाले अहिले आफूमाथि भएका शृंखलाबद्ध दुर्व्यवहारका घटनाबारे मुख खोलेकी छिन् ।  क्युवाकी माभ्यिस अल्भारेज अर्जेन्टिनाका...