शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पारिश्रमिक र सुविधा सम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण

पोखरा – गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘पारिश्रमिक र सुविधा सम्बन्धी केही प्रदेश कानूनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाको भदौ ५ गते बसेको बैठकले...