काश्मिर । भारत प्रशासित काश्मीरमा इरानका सर्वोच्च नेता अली खामेनीको हत्याको विरोधमा हजारौँ शिया मुस्लिमहरूले सडक प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरू रातो, कालो र पहेँलो झन्डा बोकेर श्रीनगरको मुख्य चोकमा...