शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘अनुहार खुला राखेर हिँड्दा पहिले जस्तै हेरिदिए हुन्थ्यो !’

काठमाडौं । अपराध सम्बन्धी टेलीश्रृङ्खला ‘सावधान इन्डिया’ नछुटाई हेर्थिन्, संगीता पुलामी मगर । तर, उनले त्यहाँ एसिड आक्रमणको कथा देखिनन् । एसिड आक्रमणबारे उनलाई थाहा थिएन...